नियम १९
जाँचबुझ समितिको प्रतिवेदन
(१) जाँचबुझ समितिले जाँचबुझको काम समाप्त
गरेपछि परिषद् समक्ष आफ्नो प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश गरिने प्रतिवेदनमा कुनै व्यक्तिको नाम दर्ता
किताबबाट हटाउनु पर्ने वा नपर्ने कारण सहितको आफ्नो राय ठहरको साथै प्राप्त सबुत
प्रमाण समेत संलग्न गर्नु पर्नेछ ।